Wednesday

Dashain Daily Prayer (दशैं दैनिका प्रार्थना): Goodness Day


Wednesday, 10/13/2010
षष्ठी (Sixth Day)
Goodness Day
पवित्र आत्माको फल भलाई हो ।
The fruit of the Holy Spirit is goodness.

प्रिय हो, खराबिको अनुकरण नगर,तर भलाईको अनुकरण
गर । जसले भलो गर्दछ, त्यो परमेश्वरको हो, जसले खराबी गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन ।
(३ युहन्ना १:११, 3 John 1:11)

Today, ask God to help you do something good for another person.

आज, प्रार्थना गर्नुहोस्-

“पिता परमेश्वर, तपाईंको निम्ती के गरुँ ? के राम्रो कुरा मैले अरुहरुको लागि गर्नुपर्छ, आज ? “

No comments:

Post a Comment