Friday

Dashain Daily Prayer (दशैं दैनिका प्रार्थना): Gentleness Day

Friday, 10/15/2010
अष्टमी (Eighth Day)
Gentleness Day

पवित्र आत्माको फल नम्रता हो.
The fruit of the Holy Spirit is gentleness.

तिमीहरुका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मुल्यवान् छ । (१ पत्रुस ३:४, 1 Peter 3:4)

Ask God to give you gentleness and humility so that your relationships with others can be improved.

आज, प्रार्थना गर्नुहोस्-

“पिता परमेश्वर, मलाई अरुहरुसंग शक्त र आनन्दित् सम्बन्धहरु चाहियो । यसकारण हे प्रभु, ममा कमलो हृदय सृजानुहोस । “

No comments:

Post a Comment