Saturday

दशैंको चिन्नहरु (The Symbols of Dashain)-- An Explanation

The Symbols of Dashain
     Dashain is a great time for devotees of the Lord Shri Jesus Christ!  This is a wonderful opportunity for us to worship the Holy Spirit. Together with all our Nepali and Bhutanese friends and family, we can use the rich symbols and traditions of Dashain to express our faith, honor our families, and celebrate Nepali culture.  There are many symbols and traditions in Dashain. Two of the most important are called “tika” and “jamera.” Beginning on the day of “Bijaya Dashami” tika and jamera are used to show love and blessing to family and close friends.
     Followers of Jesus should feel confident to use these symbols also. First, all these things were created by God for His glory. Second, the red tika reminds us of the blood of the Lord Shri Jesus that provides our salvation. The rice in the tika reminds us of the seed of faith that we have in Christ. Finally, the jamera reminds us of the Holy Spirit’s work to help us grow.   Together, these symbols provide a powerful reminder of the victory that we have through TriEak Parmeshwar. So, we can say with joy, “Bijaya Dashami!”

दशैंको चिन्नहरु
     दशैं येशु भक्तहरुको लागि एकदम राम्रो समय हो । यो पवित्र आत्मलाई पूजा गर्नुको निम्ती मङ्गल बेला हो सबै नेपाली-भुटानिहरुसंग हामिले दशैंको चिन्नहरु संस्कृतिद्वरा हाम्रा विश्वास प्रमाण् दिनु हाम्रा परिवार्हरुलाई मान्नु सकौं   दुइटा ठुलो चिन्नहरु टिका जमरा हुन् । बिजय दशमिदेखी मनिसहरुले टिका-जमरा परिवार र नजिक साथिहरुलाई आशिष दिनु प्रयोग गर्छन् ।
     येशु भक्तहरुले पनि यि चिन्नहरु प्रयोग गर्नसक्छन् । पैले, त्रीएक परमेश्वरले सबै थोक उहाँका महिमको निम्ती सृष्टि गर्नुभयो । दोस्त्रो, रातो टिकाले प्रभु श्री येशुको रगतले हामिलाई सम्झाउछ । यो रगतद्वरा हाम्रो मुक्ती आउँछ । टिकाको चामल विश्वासको बिउजस्तो छ । यो विश्वासको बिउदेखी मुक्ती आउँछ । र, जमराले पवित्र आत्मको काम हामीलाई सम्झाउछ । उहाँले हाम्रा जीवनमा आफ्न फल उब्जाउनुहुन्छ । जम्मा, यि चिन्नहरु हाम्रो परमेश्वरको विजय एकदम शक्तिशाली सम्झौटो हो । साँच्चै, हामीले भन्दछैं, "बिजय दशमि!"

No comments:

Post a Comment