Sunday

Dashain Daily Prayer (दशैं दैनिका प्रार्थना): Peace Day

Sunday, 10/10/2010
तृतिया (Third Day)
Peace Day


पवित्र आत्माको फल शान्ती हो ।
The fruit of the Holy Spirit is peace.

अब शान्तिका प्रभु आफैले सब समय, हरतरहले तिमीहरुलाई शान्ती दिऊन् । प्रभु तिमीहरु सबैसँग रहुन् । (२ थेसलोनिकी ३:१६, 2 Thessalonians 3:16)

Today, pray that all refugee peoples everywhere will know the peace of the Lord Sri Jesus Christ in difficult times.

आज, प्रार्थना गर्नुहोस्-

“पिता परमेश्वर, सबै रेफ्युजिहरुलाई तिनिहरुका पिडाहरु र कष्टहरुमा तपाईंको शान्ती दिनुहोस ।“

No comments:

Post a Comment