Thursday

दशैँ प्रार्थना- Thursday, 10/18/2012 चतुर्थी (Fourth Day) Patience Day


पवित्र आत्माको फल धैर्य हो।
The fruit of the Holy Spirit is patience.

परमप्रभुको सामुन्ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतिक्षा गर। (भजनसंग्रह ३७:७, Psalms 37:7)

Sometimes it is difficult to be patient. Pray for God to give you patience at work and school and with other people.

आज, प्रार्थना गर्नुहोस्-“पिता परमेश्वर, कहिले कहिं मेरो धैर्य छैन । सबै समयमा र सबै मानिसहरूसंग मलाई धैर्य दिनुहोस।“

No comments:

Post a Comment