Sunday

दशैँ प्रार्थना- Sunday, 10/21/2012 सप्तमी (Seventh Day) Faithfulness Day


पवित्र आत्माको फल बिश्वस्तत हो।
The fruit of the Holy Spirit is faithfulness.

हामी पछि हट्ने र विनाश परिनेहारूमध्येका होइ्नौं, तर विश्वास गरी बचाइएकाहरूमध्येका हौं।
(हिब्रु १०:३९, Hebrews 10:39)

Pray that Nepalis everywhere will put their trust in the Lord Sri Jesus and receive his salvation.

आज, प्रार्थना गर्नुहोस्-“पिता परमेश्वर, सबै नेपाली र भूटानीहरूलाई प्रभु श्री येशुमाथि विश्वस गर्नु दिनुहोस्, ताकी तीनिहरूले तपाईंको मुक्ती प्राप्त गर्छन्।“

No comments:

Post a Comment