Saturday

दशैँ प्रार्थना- Saturday, 10/20/2012 षष्ठी (Sixth Day) Goodness Day


पवित्र आत्माको फल भलाई हो।
The fruit of the Holy Spirit is goodness.

प्रिय हो, खराबिको अनुकरण नगर, तर भलाईको अनुकरण
गर। जसले भलो गर्दछ, त्यो परमेश्वरको हो, जसले खराबी गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन।
(३ युहन्ना १:११, 3 John 1:11)

Today, ask God to help you do something good for another person.

आज, प्रार्थना गर्नुहोस्-“पिता परमेश्वर, तपाईंको निम्ती के गरुँ? आज, के राम्रो कुरा मैले अरूहरूको लागि गर्नुपर्छ?“

No comments:

Post a Comment