Friday

Dashain Daily Prayer (दशैं दैनिका प्रार्थना): Patience Day


Friday, 9/30/2011
चतुर्थी (Fourth Day)
Patience Day



पवित्र आत्माको फल धैर्य हो ।
The fruit of the Holy Spirit is patience.

परमप्रभुको सामुन्ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतिक्षा गर । (भजनसंग्रह ३७:७, Psalms 37:7)

Sometimes it is difficult to be patient. Pray for God to give you patience at work and school and with other people.

आज, प्रार्थना गर्नुहोस्-

“पिता परमेश्वर, कहिले कहिं मेरो धैर्य छैन । सबै समयमा र सबै मानिसअहरुसंग मलाई धैर्य दिनुहोसा । “

No comments:

Post a Comment